स्पेशल खबर

स्पेशल खबर

चीनको ‘भारत आउट’ अभियान, भारतीय दक्षिण एसियाली प्रभावलाई कमजोर बनाउने षडयन्त्र

काठमाडौं । भारत र बंगलादेशबीचको सम्बन्धमा पछिल्लो समय गम्भीर परिक्षण भएको छ । दुवै देशको राजनीतिक प्रणालीले ठूलो कठिनाइको सामना गर्नुपरेको छ, तर प्रतिरोधी शक्तिहरूद्वारा जारी ‘भारत बाहिर’ अभियान दुवै सहयोगीहरूले व्यापक रूपमा सम्बोधन गर्नुपर्ने...

Read more

प्रहरीमाथि आक्रमण गरेको आरोपमा तीनजनामाथि अभद्र व्यवहारको मुद्दा

धनुषामा प्रहरीमाथि आक्रमण गरेको आरोपमा तीनजनामाथि अभद्र व्यवहारविरुद्ध मुद्दा दर्ता भएको छ । धनुषाको शहीदनगर नगरपालिका ८ बिसरभोराका भुल्ला भन्ने शैलेन्द्र रोहिता, पप्पु भन्ने उदनकुमार रोहिता र अमरपति रोहितामाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको...

Read more

‘कुकुल्यान्ड’ पुस्तकको विश्लेषण: नेपालको दूरसञ्चार प्रधानमन्त्री प्रचण्डमाथी भ्रष्टाचारको आरोप

बेलायती पत्रकार टम बर्जेसको नयाँ पुस्तक ‘कुकुल्यान्ड’ ले नेपालको दूरसञ्चार क्षेत्रमा भएका घोटाला र अनियमितताका बारे ठुलो खुलासा गरेको छ । पुस्तकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), व्यापारी अजय सुमार्गी र पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँबीचको सम्बन्धलाई...

Read more

नक्कली भुटानी शरणार्थी प्रकरण स् केपी ओलीका पीए राजेश र पूर्व गृहमन्त्री बादलमाथि किन भएन अनुसन्धान ?

काठमाडौं( नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने आवरणमा भएको आपराधिक घटनामा ओरोपित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसहित एमाले निकट नेताहरुमाथि भने सामान्य सोधपुछ समेत गरिएन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

Read more

नेपाल ट्रस्टको जग्गा कौडीको भाउमा यतिलाई सुम्पिने ईश्वरलाई होला त कारबाही ?

काठमाडौं( नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग अहिले करोडौंको सम्पत्ति छ। ०४४ सालताका भूमिगत राजनीति सुरु गरेका पोखरेल २०४८ मा बहुदलपछि पार्टीको शीर्ष तहमा बसेर काम गरिरहेका छन्। उनले यो करोडौंको सम्पत्ति आर्जन गर्ने...

Read more

७० करोड काण्डमा गोकुल बास्कोटामाथिको अनुसन्धान कहाँ पुग्यो ?

काठमाडौं( सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसनको कुरा गरेको भनिएको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका बास्कोटालाई संरक्षण गर्न तत्कालीन सरकारमाथ नभएर अहिलेको सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत सामेल भएको देखिन्छ। २०७६...

Read more

कहिले खुल्छ एमाले नेता भानुभक्त ढकाल संलग्‍न ओम्‍नीको भ्रष्टाचारको फाइल?

काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त ढकाल स्वास्थ्यमन्त्री हुँदा कोरोना महामारीको सामग्री खरिदमा ठूलो भ्रष्टाचार भए पनि हालसम्म कुनै कारबाहीको प्रक्रिया अघि बढ्न सकेको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि स्वास्थ्य सामग्री खरिदमा भएको...

Read more

लोकतान्त्रिक समाजवादी गठबन्धन बनाउन जुटे नेताहरु

काठमाडौं – नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर कम्युनिस्टहरुको वाम गठबन्धन बनाएपछि कांग्रेससहितका दलहरु नयाँ समीकरणको कसरतमा जुटेका हुन्। कम्युनिस्टहरुले मुलुकको लोकतान्त्रिक प्रणालीलाई नै समस्यामा पार्ने भन्दै नेपाली कांग्रेससहितका लोकतान्त्रिक दलहरुले नयाँ समीकरणका...

Read more

रातु नदीमा भइरहेको उत्खनन तत्काल रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश

महोत्तरी स्थित रातु नदीमा भइरहेको उत्खनन तत्काल रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । स्थानीय समेत रहेका नेकपा एमालेका नेता शंकर महतोसमेतले दायर गरेको रिट उपर सुनुवाई गर्दै सर्वोच्चले तत्कालै रातु खोलाका उत्खनन...

Read more

मधेश आर्मीद्वारा वन मन्त्रीलाई ज्ञापनपत्र बुझाउदै वन विनाश तथा अवैध उत्खननलाई तत्काल रोक्न माग

काठमाडौँ । वातावरणीय सरोकारलाई सम्बोधन गर्न र प्राकृतिक स्रोतसाधनको संरक्षण गर्न महत्वपूर्ण कदम चाल्दै मधेस आर्मी प्रधान सेनापतिले आज वन मन्त्रीलाई ज्ञापनपत्र बुझाउदै अवैध उत्खननलाई तत्काल रोक्न माग गरेका छन्। मधेश मर्भुमिकरण हुने संकट निकट भविष्यमा नै...

Read more
Page 1 of 15 1 2 15

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.